प्रधानमन्त्री देउवाद्वारा मतदान 

शुक्रबार, वैशाख ३०, २०७९

डडेल्धुरा, ३० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।  मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए । 
 

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार