झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, वैशाख ९, २०७९

काठमाडौं, ९ वैशाख । झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुंदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानिय १९ बर्षीय दिपेश विष्ट रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो ।  विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार