बझाङमा बिहानै भूकम्प

मंगलबार, वैशाख ६, २०७९

बझाङ, ६ वैशाख  । सुदूरपश्चिम प्रदेशकाे पहाडी  जिल्ला बझाङमा आज बिहान भूकम्प गएको छ ।  सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्वीटरमा उल्लेख गरेकाे छ ।भूकम्पको धक्काकाे महसुस सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि गरिएकाे छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार