रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं, ६ वैशाख । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना  रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । रोनाल्डोका यस अघि नै चार सन्तान  छन् । एजेन्सी

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार