जनमत पार्टी र नेपाल सरकारबीच वार्ता

शुक्रबार, वैशाख २, २०७९

काठमाडाैं, २ वैशाख । जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ।  किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ।  जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रुपमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार