सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ (चीन), ४ पुस । उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५।३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (ऋभ्ल्ऋ० ले जनाएको छ। आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय मिडियाले तत्काल कुनै चोटपटक वा भौतिक सम्पत्तिको क्षति नभएको रिपोर्ट गरेका छन् ।-रासस/एएनआई