काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक बिदा

शनिबार, पुस ३, २०७८

काठमाडौँ, ३ पुस । सरकारले उधौली पर्र्व र योमरी पून्ही–ज्यापु दिवस(धान्य पूर्णिमा)का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार