समाचार
राजनीति
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
स्थानीय सरकार
जलवायु/मौसम
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
स्थानीय सरकार
जलवायु/मौसम
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
चियाको मूल्यमा गत वर्षको तुलनामा आधा कमी
चियाको मूल्यमा गत वर्षको तुलनामा आधा कमी
शब्दपाटी
आइतबार, मंसिर ५, २०७८
आइतबार, मंसिर ५, २०७८
झापा, ५ मंसिर : नेपाली चियाको मूल्यमा गत वर्षको भन्दा करिब ४० प्रतिशत गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्यमा गिरावट आउँदा नेपाली चियाको मूल्यमा पनि गिरावट आएको हो । नेपाल चिया उत्पादक संघका वरिष्ठ सल्लाहकार चण्डी पराजुलीका अनुसार यस वर्ष तयारी सिटिसी चियाको मूल्य प्रतिकेजी १६० रुपैयाँ छ ।
जबकि गत वर्ष सिटिसी तयारी चिया २५० रुपैयाँदेखि ३०० सम्म कारोबार भएको थियो । यो वर्ष हरियो पत्ति प्रतिकेजी १८ रुपैयाँदेखि २२ रुपैयाँसम्म रहेको संघका वरिष्ठ सल्लाहकार पराजुलीले जानकारी दिए । गत वर्ष हरियोपत्तिले प्रतिकेजी ३५ रुपैयाँभन्दा धेरै मूल्य पाएको उनले बताए ।
नेपालमा करिब दुई करोड केजी बढी सिटिसी चिया उत्पादन हुने गरेको छ । ५० प्रतिशत सिटिसी चिया नेपालमै खपत हुन्छ भने बाँकी ५० प्रतिशत सिटिसी चिया भारत जाने गरेको छ ।
अर्थोडक्स चिया भने ५० देखि ७० लाख केजी वार्षिक उत्पादन हुने गरेको वरिष्ठ सल्लाहकार पराजुलीले बताए । अर्थोडक्स चियाको मूल्य भने राम्रो छ । तयारी अर्थोडक्स चियाको मूल्य भने प्रति केजी करिब ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अर्थोडक्सका लागि हरियोपत्तिको मूल्य पनि प्रतिकेजी ४५ रुपैयाँभन्दा धेरै रहेको छ ।
नेपाली चियाको कुल उत्पादनको करिब ९९ प्रतिशत चिया प्रदेश १ मा उत्पादन हुन्छ । त्यसको पनि सबैभन्दा धेरै झापा र इलाम चिया उत्पादन हुँदै आएको छ । पहाडमा अर्थोडक्स र तराईमा सिटिसी चिया उत्पादन हुँदै आएको छ । पछिल्लो समय झापामा पनि अर्थोडक्स चिया उत्पादन हुन सुरु भएको छ । जसको ९० प्रतिशत उत्पादन भारतमा खपत हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण चियाको मूल्यमा गिरावट आएको बताए । ‘हाम्रो मुख्य बजार भारत नै हो । अरू देशमा नगण्य रूपमा चिया निर्यात हुन्छ । गत वर्ष चियाको मूल्य निकै राम्रो थियो । यसपटक गिरावट आयो,’ उनले भने, ‘भारत पनि अन्तर्राष्ट्रिय बजारकै भर पर्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा यसको प्रभाव हामीलाई पनि पर्छ ।’ नेपालको चिया भारतबाहेकका देशमा विस्तार गर्न नसक्दा राम्रो मूल्य पाउन नसकेको पराजुली बताउँछन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८
१९:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
काठमाडौंमा ‘ग्लोबल अथर अवार्ड २०२६’ हुँदै, विश्वभरका ४५ लेखक सम्मानित हुने
नंः २
नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबार देखि
नंः ३
फोनिजले जारी गर्यो १३ बुँदे ‘सप्तरी घोषणा पत्र’, सरकारी कदमको विरोध
नंः ४
बुद्धिचालमा रुपेश र आशिसको संयुक्त अग्रता
नंः ५
मेची करिडोरको ९.५ किलोमिटर सडकको ठेक्का सम्झौता अन्त्य
विशेष
यस्तो छन्, मन्त्रिपरिषद्को १५ वटा निर्णयहरु
बुधबार, असार ११, २०८२
अन्तर्वार्ता
विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
आइतबार, कात्तिक ८, २०८३
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
जीवनशैली
ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल
शनिबार, कात्तिक ७, २०८३
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल
आइतबार, कात्तिक १, २०८३
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइते
सोमबार, कात्तिक ३०, २०८३
वंशजको नागरिकता निरन्तरताका लागि राज्यले बाटो खोल्नुपर्नेमा जोड
सोमबार, कात्तिक ३०, २०८३
ताप्लेजुङको हातेकागज जापानदेखि जर्मनीसम्म
सोमबार, कात्तिक ३०, २०८३
रारा दुर्घटनामा परी मृत्यु भएकाको शव र दुई घाइते हेलिकोप्टरबाट सुर्खेत ल्याइयो
सोमबार, कात्तिक ३०, २०८३
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, पाँच विषयमा सुधार गर्न सुझाव
सोमबार, कात्तिक ३०, २०८३
थप समाचार
ताप्लेजुङको हातेकागज जापानदेखि जर्मनीसम्म
आइतबार, मंसिर ५, २०७८
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
आइतबार, मंसिर ५, २०७८
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आइतबार, मंसिर ५, २०७८
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आइतबार, मंसिर ५, २०७८
Subscribe Newsletter
×