कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

बुधबार, वैशाख २३, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय ललितपुरमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  ११:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार