कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

मंगलबार, वैशाख २२, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भोली (बुधबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार