शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

बुधबार, वैशाख १६, २०८३

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक आज बस्दै छ । बुधबार समिति सभाहलमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्ययोजनाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार