सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच सिंहदरबारमा छलफल हुने भएको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधवार बिहान ११ बजे अनौपचारिक छलफल हुन् लागेको हो । बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनेछन् । काठमाडौँमा उपलब्ध सबै सांसदलाई सहभागी हुन भनिएको छ । छलफलको विषयवस्तुबारे जानकारी दिइएको छैन ।