विधायन व्यवस्थापन समितिको बैठक बस्दै

मंगलबार, माघ २७, २०८२

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । मंगलबार समितिको १६९ औं बैठक दिनको १ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको हो । आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार