Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

पाण्डबखानीमा एक पुरुष झुन्डिएको अवस्थामा फेला 

आइतबार, वैशाख १४, २०८२

पाण्डबखानी । गलकोट नगरपालिका १० पाण्डबखानीमा एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् ।  पाण्डबखानी अवस्थित तल्लो फुर्से निवासी २४ वर्षिय तारा पुन आफ्नै सुत्ने कोठामा डोरीले पासो लगाई झुन्डिएर मृत अबस्थामा फेला परेका हुन् । घरपरिवारले थाहा पाए लगत्तै इलाका प्रहरी हरिचौरलाइ खबर गरिपछि प्रहरी नियक्षक देवराज काफ्लेको टोली  घटना स्थलमा पुगि घटना मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गल्कोट नगर हस्पितल हरिचौरमा पठाइको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नियक्षक काफ्लेकोले जानकारी दिएका छन् ।  यसैबीच घटना स्थलमै संविधान सभाका सदस्य नर बहादुर पुन ‘निरज’ वडा अध्यक्ष, विभिन्न आमा समूहमा आबद्ध महिला, पत्रकारलगायत स्थानीय बासीहरूको उपस्थितिमा प्रहरी निरीक्षक देवराज काफ्लेले आत्महत्या न्यूनिकरण सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए । 

Pandav-khani-1745733187.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार