‘ग्रे लिस्ट’ बाट हटाउन हजार र पाँच सयका नोट प्रतिबन्ध गरौं : केसी

आइतबार, फागुन ११, २०८१
मयुर प्लाई

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानीको सूची (ग्रे लिस्ट) मा पर्नु दुःखद भएको भन्दै हजार र पाँच सयका नोट प्रतिपन्ध लगाउनुपर्ने बताएका छन् । उनले सबै सरोकारवाला पक्ष मिलेर नेपाललाई अहिलेको घटनाबाट बारिह निकाल्न एक हुनु्पर्ने बताए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार