मेलम्चीमा खोलाले बगायो घर

शनिबार, असार १२, २०७८

सिन्धुपाल्चोक ।  लगातारको बर्षाले मेलम्ची वडा नं ११ मा एउटा घर बगाएको छ । स्थानीय बासी गोपाल दुलालको तीन तल्ले घर बिहान बाढिले ढालेको हो । अहिले  खोलाको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ । रासस

 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार