सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको अध्यादेशबारे छलफलहुने कार्यसूचि रहेको छ । जसपाले यादवको संयोजकत्वमा अध्यादेशबारे विषय विज्ञसँग परामर्श गरेर निर्णय लिन कार्यदल गठन गरेको थियो । कार्यदलले बिहीबार नै सुझाव दिइसकेको छ तर संसदीय दलले यसबारे केही पनि निर्णय गरेको छैन ।