दुईवटा संसदीय समितिको बैठक बस्दै 

मंगलबार, माघ १५, २०८१

काठमाडौं । मंगलबार संघीय संसद अन्तर्गत समितिको बैठक बस्दै छ । विधायन व्यवस्थापन समितिको बैठक पनि आज सिंहदरवारमा बस्दैछ । दिउँसो साढे ३ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको स्थगित गरिएको छ ।  दिनको १२ः२५ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार