मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेण्डा ?

मंगलबार, माघ १५, २०८१

काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आवाहनमा बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ । सचिवालयलका अनुसार बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार