आज माओवादीको पदाधिकारीको बैठक बस्दै 

मंगलबार, माघ ८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा दिउँसो १ बजे बैठक बस्ने छ । बैठकमा नेताहरूको कार्यविभाजन, अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल हुने छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार