मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक

मंगलबार, पुस २, २०८१

मन्त्रिपरिषद् बैठकका २० निर्णयहरू सार्वजनिक भएका छन्। सरकाका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले २७ र १८ मंसिरमा बसेको मन्त्रिपरिषद्का निर्णयहरु सोमबार सार्वजनिक गरेका हुन् ।  बैठकले नियुक्तिदेखि विभिन्न कार्यविधिहरू सार्वजनिक गरेको छ । सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्ति गरेको छ । 

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरूः 

cabinet-12024-12-16-11-15-03-1734415521.png
abinet-22024-12-16-11-15-38-1734415521.png
 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार