रबि लामिछाने थप ५ दिन हिरासतमा

बिहीबार, मंसिर २७, २०८१

पोखरा । रवी लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् ।  जिल्ला अदालत, कास्कीले पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी  ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी गत कार्तिक २ गते काठमाडाैंवाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार