एमालेको सचिवालय बैठक आज बस्दै 

मंगलबार, मंसिर २५, २०८१

काठमाडौँ ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । मंगलबार दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार