प्रत्यायोजित विधायन समितिमा रा‍ष्ट्रिय निकुञ्‍जहरुको विषयमा छलफल

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा रा‍ष्ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल भएको छ । बुधबार सिंहदरबार स्थित समितिको सभाहलमा राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति रा‍ष्ट्रिय निकुञ्‍जहरुको अवलोकनको विषयमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल भएको हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार