सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णयहरू : १ . एशियाली विकास बैंकबाट परियोजनाको लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी इहार अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने। २. एसियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिंचाइ आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारलाई प्राप्त हुने ११० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी उत्तर अनुदान सहायता स्वीकार गर्ने। ३. भारतको नयाँ दिल्लीमा आयोजना हुने द्दढ“ एबचतलभचकजष्उ क्गmmष्तः मा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई स्वीकृति दिने ४. चालु आर्थिक वर्ष २०८१-८२ को लागि उखुको उत्पादन लागत, दुबानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उमाको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल रु. ५८५ निर्धारण गर्ने । ५. नेपाल सरकार र क्ष्लतभचलबतष्यलब िध्बतभच ःबलबनझभलत क्ष्लकतष्तगतभ क्ष्ध्ःक्ष्) बिच हुने ःझयचबलमगm या ग्लमभचकतबलमष्लन स्वीकृत गर्ने। ६. नेपाल सरकार र त्जभ क्ष्लतभचलबतष्यलब िऋभलतचभ ायच च्भकभबचअज ष्ल ब्नचयायचभकतचथ बिच हुने समझदारी पत्रः (ःयग्) स्वीकृत गर्ने। ७. मिति २०८१ साल मङ्सिर १७ देखि २० गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट हुने मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने। ८. गोकर्णेश्वर नगरपालिका, काठमाडौलाई नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने।