जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान

आइतबार, मंसिर १६, २०८१

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत चीन प्रस्थान गरेका छन् । उनी एक हप्ताका लागि चीन प्रस्थान गरेको जनमत पार्टीले जनाएको छ। निजी भेटघाटका लागि उनी चीन प्रस्थान गरेको बताइएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार