अस्पतालका श्यया खाली हुन थाले

मंगलबार, जेठ २५, २०७८

बाँके । पछिल्लो समय नेपालगञ्ज सहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । योसँगै अस्पतालमा बिरामीका चापममा कमी आउँदा श्यया समेत खाली हुन थालेका छन् ।  भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका श्ययामध्ये दुवैका ६९, बेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेका जनाइएको छ । 
कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी  भएपछि सङ्क्रमितका सङ्ख्यामा कमी आएको हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार