विश्वका सत्र करोड २६ लाख मानिस कोरोना संक्रमित 

आइतबार, जेठ २३, २०७८

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड २६ लाख २१ हजार ६२३ रहेका छन् । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशमध्ये संयुक्त राज्य अमेरिकाका तीन करोड ३३ लाख ४६ हजार ३६६ नागरिक, भारतका दुई करोड ८६ लाख ९४ हजार ८७९, ब्राजिलका एक करोड ६८ लाख ४१ हजार ४०८,  फ्रान्सका ५७ लाख ६२ हजार ६३७, टर्कीका ५२ लाख ७६ हजार ४६८, रुसका ५० लाख ३१ हजार ५८३, बेलायतका ५० लाख ५८ हजार २२१, इटालीका ४२ लाख २७ हजार ७१९ तथा अर्जेन्टिनाका ३९ लाख १५ हजार ३९७ नागरिक संक्रमित छन् ।–सिन्ह्वा

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार