सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्राचार गरेकी छिन् । राष्ट्रपतिको पत्रलाई आइतबार लन्डन दूतावासले बेलायती बिदेश मन्त्रालयमा बुझाइएको छ । राष्ट्रपतिले खोप कूटनीति अन्तर्गत आइतबारै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पनि पत्राचार गरेकी छिन् । अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र लेखेकी छिन् ।