कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा

बुधबार, जेठ ५, २०७८

पोखरा कोभिड –१९  संक्रमणको दर तीव्र रूपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।  यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रूपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार