राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
हुम्लाका ४३ वडामा माओवादी केन्द्रको नेतृत्व चयन
हुम्लाका ४३ वडामा माओवादी केन्द्रको नेतृत्व चयन
सुरेस परियार
आइतबार, मंसिर ५, २०७८
आइतबार, मंसिर ५, २०७८
सिमकोट, ५ मंसिर : ४४ वडा रहेको हुम्लामा नाम्खा गाउँपालिकाको वडा ६ लिमी बाहेक अन्य ४३ वडामा नेकपा माओवादी केन्द्र हुम्लाले सर्वसहमतिबाट वडा अधिवेशन सम्पन्न गरेको छ ।
नेकपा माओवादी केन्द्र हुम्लाले ४३ वटा वडामा एक साथ सर्वसहमतिबाट नेतृत्व चयन गरेको हो । सात वटा गाउँपालिका रहेको हुम्लामा ४४ वटा वडा रहेका छन् भने लिमी बाहेक अन्य ४३ वटै वडामा अधिवेशन सम्पन्न भएको छ ।
पार्टीको राष्ट्रिय सम्मेलनपूर्व शनिबार देशभरका वडामा एकसाथ भएको अधिवेशन कार्यतालिका अनुसार हुम्लाका ४३ वडामा अधिवेशन सम्पन्न भएको नेकपा माओवादी केन्द्र हुम्लाका जिल्ला पार्टी अध्यक्ष लालकेश जैसीले जानकारी दिए ।
कूल ४४ वडा रहेको हुम्लामा लिमीमा चिसोका कारण अधिवेशन नभएको र अन्य ४३ वडा मा सम्पन्न भएको जिल्ला अध्यक्ष जैसीले बताए । जिल्ला अध्यक्ष जैसीका अनुसार अधिकांश वडामा भएको अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको जिल्ला पार्टी अध्यक्ष जैसीले जानकारी दिए ।
वडा अधिवेशनमा बीस प्रतिशत युवा, ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित, जनजाति समावेश गरिएको अध्यक्ष जैसीले बताए । पछिल्लो समय राजनीतिमा युवा पिँडीको रुचि बढी देखिएको उनले बताए ।
वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८
१९:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
पिएचडी गर्ने नगरवासीदेखि विद्यार्थी, शिक्षक र विद्यालयलाई गोदावरी नगरको सम्मान र पुरस्कार
नंः २
सर्वसाधारणका लागि रातको १२ बजेसम्म बस सञ्चालन
नंः ३
कर्णाली सरकार दुई महिनासम्म कार्ययोजना विहीन
नंः ४
काठमाडौं उपत्यकामा एलपी ग्यास प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन
नंः ५
आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको मन्त्री पौडेलकाे दावी
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति
मंगलबार, असोज ६, २०८३
बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक : मन्त्री लम्साल
सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सुचारु
सोमबार, असोज ५, २०८३
२७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?
सोमबार, असोज ५, २०८३
१ हजार ४५१ जनाको शव फेला
सोमबार, असोज ५, २०८३
थप समाचार
परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ गरिएन
आइतबार, मंसिर ५, २०७८
राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
आइतबार, मंसिर ५, २०७८
नियुक्ति सिफारिस भएका राजदूत को कहाँ काम गर्छन् ज्ञानेन्द्र शाहीले संसद्मा दिए फेहरिस्त
आइतबार, मंसिर ५, २०७८
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न, 'सरकारी हो कि निजी ?'
आइतबार, मंसिर ५, २०७८
Subscribe Newsletter
×