राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा राप्रपाका निरन्जन थापाले लिए उमेदवारी फिर्ता 

शुक्रबार, पुस २७, २०८०

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्यमा उमेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरन्जनकुमार थापाले उमेदवारी फिर्ता लिएका छन् ।  प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उमेदवारी फिर्ता लिएका हुन् । लुम्बिनीमा सातजनाको उमेदवारी दर्ता भएको थियो । थापाले उमेदवारी फिर्ता लिएपछि ६ जनाको उमेदवारी कायम भएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार