पाकिस्तान ए विरुद्ध नेपालले टस जित्यो

शुक्रबार, असार २९, २०८०

काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध टस जितेको छ। कोलोम्बो क्रिकेट ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार