प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

बुधबार, असार २७, २०८०

काठमाडौँ ।  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान निधन भएको हो । सीता लामो समयदेखि पार्किन्सन रोगका कारण अस्वस्थ थिइन् ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार