कृषि तथा पर्यटन महोत्सवपछि ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरे : मोहनसिंह लालचन, अध्यक्ष घरपझोङ गाउँपालिकाका

बुधबार, पुस ४, २०८०


काठमाडौं । मुस्ताङ जिल्लामा अवस्थित घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो पालिकालाई सुन्दर पर्यटकीय स्थलका रुपमा विकास गर्ने सोचका साथ अघि बढिरहनु भएको छ । स्वास्थ्यमा यो पालिका गण्डकी प्रदेशकै उत्कृष्ठ पालिका भइसकेको छ । साविकका मार्फा , टुकुचेको ८,९) वडाहरू र जोमसोम गाउँ विकास समितिहरूलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरी ५ वडाहरूमा विभाजन गरिएको गाउँपालिकामा विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरूलाई उच्च प्राथमिकता दिएर निर्वाचित जनप्रतितिले काम गरिरहेको छ । केही समय अघि कृषि तथा पर्यटन महोत्सव आयोजना गरी ८० हजार भन्दा बढी पर्यटकलाई स्वागत गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनसँग शब्दपाटीले कुराकानी गरी त्यहाँको बस्तुस्थिति बुझ्ने प्रयास गरेको थियो । प्रस्तुत छ उहाँसँगको कुराकानी ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार