गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो

आइतबार, कात्तिक २६, २०८०

काठमाडौँ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ । प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरू ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार