कांग्रेसले बीपीलाई ‘सुपरम्यान’ बनायो : माओवादी नेता राम कार्की 

आइतबार, भदौ ३१, २०८०

काठमाडौं । माओवादी केन्द्र नेता राम कार्कीले बीपीलाई कांग्रेसले ‘सुपरम्यान’ बनाएको टिप्पणी गरेका छन् । 
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जेल डायरी सार्वजनिक कार्यक्रममा उनले 
कांग्रेसले बीपीलाई बेला बेलामा सुपर म्यान बनाएर । महामानव हुन् । अब उनलाई चै बेला बेलामा नाम लिए मात्रै पुग्छ । कैले कहीँ अप्ठ्यारो परेको बेलामा बीपीको नाम लिइदिने अरु आँफै गर्ने भन्ने जो आम चलेको छ । त्यस्तो होइन्’, उनले भने । बीपी मान्छे हुन बीपीका कमजोरी पनि छन् । राम्रा कुरा पनि छन् । बीपी मान्छे त हुन तर राम्रा मान्छे हुन् । बीपीलाई त्यति मात्रै हो । 
उनले नेपाली राजनीतिमा बीपीको स्थान र साहित्यमा लक्ष्मी प्रसाद देवकोटालाई कसैले उछिन्न नसकेको उनको तर्क छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार