सर्वोच्च अदालतका लागि प्रस्तावित शर्माको नाम सर्वसम्मत अनुमोदन(भिडियो)

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

उनीविरूद्ध एउटा पनि उजुरू नपरेपछि आज सिधै सुनुवाइ भएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार