जनमुखी र सर्वसुलभ शिक्षा आजको आवश्यकता : गृहमन्त्री श्रेष्ठ 

सोमबार, भदौ १८, २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षाको उद्देश्य मानिसलाई केवल कम्प्युटर बनाउने मात्रै नभएको  टिप्पणी गरेका छन् ।  विश्वविद्यालय समन्वय समितिको आइतबारको बैठकमा उनले शिक्षाको उद्देश्य केवल मानिसलाई कम्प्युटर बनाउने मात्रै नभएको भन्दै अनुसन्धानात्मक, जनमुखी र सर्वसुलभ शिक्षाले मात्रै मानिसले जीवन उद्देश्य बुझ्ने बताएका हुन् । 

Photo (2) (5)1693779892.jpg
शिक्षाको गुणात्मक विकास हुनुपर्नेमा जोड दिँदै, उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि राजनीतिक र एकेडेमीक नेतृत्व सच्चिनैपर्ने बताए । 
शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री राईले मन्त्रालय, शैक्षिक निकाय र सरोकारवाला सबैको छलफल, मन्थन एवम् सहकार्यबाट उचित मार्ग तयार गरिने उनको भनाइ छ । 

Photo (6)1693779857.jpg

Photo (4) (1)1693779857.jpg

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार