९ महिनापछि  बस्दै संसदीय समितिको बैठक 

सोमबार, भदौ ११, २०८०

काठमाडौं । आज संसदीय समितिको बैठक बस्ने भएको छ ।

९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि ९ महिनापछि संसदीय समितिको बैठक बस्ने भएको छ । 

संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । 

जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार