समाजवादी मोर्चाको बैठक बस्दै

शनिबार, असार १६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।
बैठकले मोर्चाका आगामी कार्यक्रमहरू तय गरिने प्रधानमन्त्रीले प्रचण्डले बताए । पोखरामा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले मोर्चामा आबद्ध कतिपय दलहरुबीच पनि एकताको प्रयास भइरहेको बताए । मोर्चाको बैठकले जिल्ला र वडा तहसम्मै संयन्त्र गठन गर्ने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार