गोकर्णेश्वरमा सवै नगरवासीको स्वास्थ्य विमा नि: शुल्क : दिपककुमार रिसाल (भिडियाे)

शनिबार, भदौ ९, २०८०


काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसालले नगरवासीको स्वास्थ्य बिमा निःशुल्क गरिएको जानकारी दिएका छन् ।
शब्दपाटी अनलाइन टेलिभिजनसँगको कुराकानीमा उनले सुरुमा ज्येष्ठ नागरिकलाई मात्रै स्वास्थ्य बिमा गरिएकोमा यो वर्षदेखि सबै नगरवासीको स्वास्थ्य बिमा निःशुल्क गरिएको बताए ।
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार