प्रधानमन्त्री दाहाल र साउदी राजदूत अबुहैमेदबीच भेटवार्ता 

सोमबार, साउन २२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र साउदी अरेयिबाका राजदूत साद अबुहैमेदबीच भेटवार्ता भएको छ । 
सोमबार विहान उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । 
भेटमा नेपाल–साउदी सहयोगलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार