समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
समाचार
राजनीति
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
राजनीति
एमाले एकीकृत पार्टी हो, कानुनी कारण एमाले नाम रह्यो : ओली
एमाले एकीकृत पार्टी हो, कानुनी कारण एमाले नाम रह्यो : ओली
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
झापा : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन् । एमाले-माओवादी केन्द्र एकता विघटनपछि पनि एमाले एकीकृत पार्टी भएको उनले दाबी गरेका हुन् । मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा पूर्वमाओवादीका पनि नेता कार्यकर्ता रहेको भन्दै यस्तो दाबी गरेका हुन् । ‘अदालतले एकता भंग गरेको हैन, पार्टी दर्ता भंग गरेको हो । फेरि एकता गर्न सकिन्थ्यो । त्यसका लागि प्रचण्डलाई पनि फोन गरेर भनें, तर उनले मजाक बनाए,’ उनले भने, ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान साथीहरू एमालेमै हुनुहुन्छ । यो पार्टी एकीकृत पार्टी हो । कानुनी रूपमा एमाले नाम रह्यो । माओवादी हैन, प्रचण्ड गुट हो ।’ उनले माओवादीमा रहेकालाई पनि एमालेमा आउन आग्रह गरे । प्रचण्डको मोहजालले माओवादीमा रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिने दाबी गरे । ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो । ‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
१६:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
ललितपुर महानगर २४ नं. वडाद्धारा आयोजित खेलकुदमा खेलाडीको उत्साहजनक सहभागिता (भिडियो)
नंः २
ललितपुर महानगर २४ नं. वडाद्धारा आयोजित खेलकुद सप्ताहमा आज सेमिफाइनलका दुई खेल हुँदै (भिडियो)
नंः ३
ललितपुर महानगर २४ नं. वडाद्धारा आयोजित खेलकुद सप्ताहको समापन भोलि (भिडियो)
नंः ४
काठमाडौँको कोटेश्वरमा स्कुटर दुर्घटनामा एकको मृत्यु
नंः ५
सलहेस फूलबारीमा आजमात्र फुल्ने फुल हेर्न आउनेको घुईंचो
विशेष
आजदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध
बिहीबार, मंसिर २८, २०८०
अन्तर्वार्ता
नियम मिच्नेका लागि म आतंक नै हुँ : राजु नाथ पाण्डे, महानगर प्रहरी प्रमुख (भिडियो)
शुक्रबार, वैशाख ७, २०८१
राजनीतिक दलहरुले सदनमा दोहोरो चरित्र देखाइरहेका छन् : सभामुख घिमिरे (भिडियो)
मंगलबार, वैशाख ४, २०८१
अहिलेको गठबन्धन दीर्घकालीन राजनीतिक प्लानको साथ बनेको छ : रमेश लेखक
सोमबार, चैत ५, २०८०
पूर्व होस् की पश्चिम, नेपालको मात्र हित हुनेगरि सहकार्य गर्न कोही तयार हुँदैनन् : पूर्वपरराष्ट्रमन्त्री साउद (भिडियो)
आइतबार, चैत ४, २०८०
हिन्दु राष्ट्र र राजसंस्था फरक कुरा हो : शंकर भण्डारी
शनिबार, फागुन ५, २०८०
भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित छ : इप्पान अध्यक्ष कार्की
बिहीबार, पुस १९, २०८०
जीवनशैली
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बिहीबार, वैशाख ६, २०८१
जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे....
बिहीबार, वैशाख ६, २०८१
पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब
शुक्रबार, चैत ३०, २०८०
भक्तपुर महोत्सवमा उल्लेख्य सहभागिता, विहीबार चर्चित कलाकारहरुको प्रस्तुति
बिहीबार, चैत २९, २०८०
केपी ओली आज ओलाङचुङ्गोला जाँदै, फर्केर अनुभव साटने
बिहीबार, चैत २९, २०८०
एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने
बिहीबार, चैत २९, २०८०
शिक्षा
काठमाडौंमा स्वचालित विधिबाट परीक्षा केन्द्रहरू तोकियो
शुक्रबार, वैशाख ७, २०८१
प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा सैनिक महाविद्यालयको समुद्घाटन
शुक्रबार, वैशाख ७, २०८१
शिक्षक र प्रधानध्यापकबीचको विवादले विद्यालयको पठनपाठनमा असर
बुधबार, वैशाख ५, २०८१
शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ : मन्त्री श्रेष्ठ
मंगलबार, वैशाख ४, २०८१
आयोगले सिफारिस गरेका ४३ जनालाई कारवाही गर्न अख्तियारलाई पत्र
मंगलबार, वैशाख ४, २०८१
त्रिविमा जस्तै मेरिटोक्रेसीको अवधारणा बाँकी ठाउँमा पनि अवलम्बन गर्छौं- प्रधानमन्त्री
सोमबार, वैशाख ३, २०८१
विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान
आइतबार, वैशाख २, २०८१
काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयले १२ हजार नयाँ विद्यार्थीलाई भर्ना लिन सक्ने
शुक्रबार, चैत ३०, २०८०
समाचार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
शुक्रबार, वैशाख ७, २०८१
यूएई एसीसी मेन्स प्रिमियर कपको फाइनलमा
शुक्रबार, वैशाख ७, २०८१
सर्वोच्चको पूर्णपाठ नआउँदा अलमलमा एनआरएनए
शुक्रबार, वैशाख ७, २०८१
भारतमा लोकसभा निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान हुँदै
शुक्रबार, वैशाख ७, २०८१
काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी
शुक्रबार, वैशाख ७, २०८१
थप समाचार
हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल
मंगलबार, भदौ २९, २०७८
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हँदै
मंगलबार, भदौ २९, २०७८
कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत
मंगलबार, भदौ २९, २०७८
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×