एमसीसी नेपाललाई चाहिन्छ तर यसका प्रावधानहरू हटाउनु पर्छ भरत जङ्गम (भिडियो)

शुक्रबार, भदौ ४, २०७८

भ्र्रष्टाचारविरोधी अभियान्ता भरत जङ्गम नाम सुन्ने वित्तिकै मानिसहरुको आँखा वरिपरि भ्रष्टाचारविरोधी अभियान्ता (जसले हरदम कालो टोपी लगाएको हुन्छ, निधारमा रातो टीका कहिल्यै छुटाउँदैन) प्रतिविम्म घुम्छ । पत्रकार, साहित्यकार, कडा प्रशासक, कानुनका ज्ञाता, इतिहास र संस्कृतिका ज्ञाता उनी पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले मास्टर्स तहमा यसै वर्षदेखि सुरु गरेको ‘गभर्नेन्स एण्ड एन्टी करप्सन स्टडिज’ अध्ययपन गराउने भएपछि चर्चामा छन् । उनकै पहलमा यो विषयको अध्यपन हुन लागेको हो । २१ वर्ष लामो मेहनतपछि यो पाठ्यक्रम त्रिविमा लागू भएको हो । एन्टी करप्सनमा विश्वविद्यालयका माष्टर्स तहमा अध्यापन हुने नेपाल पहिलो मुलुक भएको उनले दाबी गरेका छन् । त्रिविको नयाँ विषय, उनको दैनिक, एमसीसीका विषयमा शब्दपाटीले गरेको कुराकानी ।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार