जनताको सेवा गरेर धर्म कमाएको छु : चिरीबाबु महर्जन (भिडियो)

आइतबार, साउन ३१, २०७८

 

ललितपुर । नेपालकै जेठो नगरपालिका, ललितपुर महानगरपालिकामा विसं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि नौला र सिर्जनात्मक काम भएका छन् । सहरलाई जिवन्त र सुन्दर बनाउन गरिएको गरिएको कामले ललितपुरलाई वैभवशाली बनाएको छ । कला, संस्कृति र सम्पदाले सम्पन्न यो सहरमा बनेका हरियाली सहितको अपागंतामैत्री पार्क, जीर्ण भएका सम्पदाको पुनर्निर्माण सहर सुन्दर देखिएको छ । साइकल लेन निर्माणको नौलो र पृथक अवधारणाले वातावरण संरक्षण र नागरिकको स्वास्थ्यलाई समेत ध्यान दिएको छ । यो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा भएका काम, हुन बाँकी काम, मन भएको तर सम्पन्न हुन नसकेको कामलगायतका विषयमा जनप्रतिनिधिसँग शब्दपाटीमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार