माधव नेपाल समूहको बैठक राेक्न संस्थापन पक्षको पहल

भन्यो, 'पार्टीको कुनै बैठक छैन'
बुधबार, साउन २०, २०७८

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ ।  एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका हुन । एमालेको माधवकुमार नेपाल पक्षले बिहीबार बैठक आह्वान गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  २१:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार