मनमोहक कमलको फूल 

बिहीबार, असार १०, २०७८

गोदावरी नगरपालिका झ्यालीपाटीस्थित पोखरीमा फुलेको कमलको फूल । हिन्दु धर्ममा ब्रम्हालगायत विभिन्न देवीदेवताहरू यो फूलमा बस्ने भएकोले  यसको धार्मिक महत्त्व रहेको छ । यो भारत र भियतनामको राष्ट्रिय फूल पनि हो । बिजय भुलुन/शब्दपाटी

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार