राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणमा

मंगलबार, असार ८, २०७८

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षणमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिमको खेलाडी । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्पेनमा हुुने त्रिकोणात्मक सिरिजमा सहभागी हुनका लागि नेपाली टिमले आजदेखि पूर्व अभ्यास सुरु गरेको छ । 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार