तेहरानको रक्षा अनुसन्धान इकाइमा दुर्घटना

बिहीबार, जेठ १२, २०७९

तेहरान, १२ जेठ ।  इरानको रक्षा मन्त्रालयले बिहीबार तेहरान नजिकै पार्चिन क्षेत्रको अनुसन्धान एकाइ दुर्घटना भएको र एक इन्जिनियरू मारिनुका साथै अर्का एक जना घाइते भएको बताएको छ । बुधवार साँझ रक्षाको एक अनुसन्धान एकाइमा भएको दुर्घटनामा पर्चिन क्षेत्रमा कार्यरत मन्त्रालयका इन्जिनियर एहसान घड बेगीको मृत्यु भएको र उनका सहकर्मी घाइते भएको  मन्त्रालयले जनाएको छ । सरकारी सञ्चार माध्यमले जनाए अनुसार पहिले पार्चिन सैन्य परिसर नजिकै औद्योगिक दुर्घटनाू मा एक व्यक्तिको मृत्यु भएको  बताइएको थियो जुन पहिले संयुक्त राष्ट्रसंघ आणविक निगरानीकर्ता द्वारा छानबिनमा आएको थियो।
 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार